d

मुलुकभर स्ववियु चुनावको नतिजा आउन थाल्यो, कहाँ कसले जित्दै ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको गौरादह बहुमुखी क्याम्पसमा भएन निर्वाचन, कृषि क्याम्पसमा शान्तिपूर्ण रुपमा सम्पन्न 
 

धादिङका २ क्याम्पसमा क्रान्तिकारिको जीत

 हेटौंडाको वंशगोपालमा एमाले – एस गठवन्धनबाट सिलवालको जित

धादिङका २ क्याम्पसमा क्रान्तिकारिको जीत

खोटाङको साकेला क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी


कैलाली । कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानलै विजयी

दोलखाको जिरी क्याम्पसमा २ मतले अनेरास्ववियुकी खड्का विजयी

मतपेटिका फुटाएपछि डोटिमा रोकियो  निर्वाचन
डोटिको डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को निर्वाचन रोकिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका फुटाएपछि अहिले मतदान स्थगित भएको हो ।

 जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा फर्जी कार्ड बोकेर मतदान गर्न खोज्ने ९ जना पक्राउ

काठमाडौँको शंकरदेव क्याम्पसमा  फर्जी मतदान गरेको आरोपमा आठ जना पक्राउ

तनहुँको शहिद कृष्ण क्याम्पसमा नेविसंघका अधिकारी सभापतिमा निर्वाचित

सुदूरपश्चिममा अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुरमा प्यानलै विजयी

डडेल्धुरामा उपमेयरको गाडी नेविसंघका मतदाता बोक्न प्रयोग 

सुदूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

मुलुकभरका १०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन

चितवनका १७ मध्ये २ वटा क्याम्पसमा मात्रै स्ववियू निर्वाचन

Views: