d

गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी, सभापतिमा तिवारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह स्थित गौरादह कृषि क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनको प्रत्यक्ष तर्फको परिणाम प्राप्त भएको छ । प्रत्यक्ष तर्फको मत गणना सम्पन्न भए संगै अनेरास्ववियुको प्यानलै विजयी भएको छ । खसेको कुल २२९ मत मध्ये १३० मत प्राप्त गर्दै सभापतिमा बिक्रम तिवारी विजयी भएका छन् । समानुपातिक तर्फ भने मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । 

Views: