d

सरकारले मतदानमा ‘राइट टु रिजेक्ट’ को माग राखी आन्दोलनरत पक्षसँग वार्ता गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सरकारले मतदानमा ‘राइट टु रिजेक्ट’ को माग राखी आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ।   प्रधानमन्त्री पुष्प कमल दाहालले उक्त पक्ष संग वार्ता गर्न  निर्देशन दिएका हुन्।  

प्रधानमन्त्री प्रचण्डले गृहसचिव विनोद सिंहलाई मतदानमा राइट टु रिजेक्टको माग राखी एक महिनादेखि आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका बताइएको छ । file photo

Views: