d

सहारा साकोस र गौरादह जेसिजको आयोजनामा हाजिरीजवाफ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सहारा नेपाल साकोस गौरादहको आयोजना र गौरादह जेसिजको सह आयोजनामा भएको गौरादह नगरपालिका स्तरीय कक्षा ११-१२ को हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको  छ । उक्त प्रतियोगितामा जनता मा वि गौरादह -१ प्रथम , प्रगति मा वि गौरादह -८ दृतिय र डोरामारी मा वि गौरादह -४ तृतीय हुन सफल भएका छन् । उक्त हाजिरीजबाफ  कार्यक्रमको संचालक  गौरादह जेसिज वर्ष २०२३ का अध्यक्षज्युले गर्नुभएको थियो ।उक्त कार्यक्रममा गौरादह नगरपालिकाभित्र रहेका ८ विद्यालयहरुको सहभागिता रहेको थियो ।

Views: