d

गौरादह नगरपालिकाले सञ्चार ऐन जारी गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह / गौरादह नगरपालिकाले सञ्चार  ऐन जारी  गर्ने भएको  छ।
गौरादह नगरपालिकाका नगर प्रमुख  छत्रपती सुवेदीले  आईतवार  भएको सार्वजनिक  सुनवाइ  कार्यक्रममा  बोल्दै  आगामी  नगर सभाबाट नगर सञ्चार  ऐन जारी गर्ने बनाएका हुन। प्रमुख सुवेदीले  भने गौरादहका सञ्चारकर्मी  र सञ्चार माध्यमको विकास  र प्रबर्द्धन  गर्न सञ्चार ऐन जारी  गर्ने लागिएको  बताए।

 

No description available.

 

No description available.

Views: