d

रास्वपा उर्लाबारी नगर सभापतिमा थापा सचिवमा कार्कि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 रबि लामिछाने नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टि  ले उर्लाबारि मा प्रथम अधिबेसन सम्पन्न गरेको छ ।

शनिबार आयोजित प्रथम अधिबेसनले नगर सभापतिमा उमेश जङ थापा लाई चयन गरेको पार्टिका क्षेत्रीय सभापति सुमन श्रेष्ठ लेजानकारि दिए । पार्टिको बिधानत नगर कार्यसमितिमा ११ सद्स्यिय कार्यसमिति रहने ब्याबस्था रहेको छ ।

Views: