d

पाकिस्तानले गुमायो चौथो विकेट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ ।

चौथो विकेटका रुपमा पाकिस्तानका ब्याट्सम्यान अघा सलमान पाँच रन बनाउँदै आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् ।

पाकिस्तानले २७.५ ओभरमा चार विकेट गुमाएर एक सय २४ रन बनाएको छ ।

Views: