d

काठमाडौंमा दुर्गा प्रसाईंमाथि दुर्व्यवहार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 


२२ असोज, काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।

राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

कालोमोसो कसले दल्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । 

Views: