d

'प्रजातन्त्रका योद्धा' नामक पुस्तक लोकार्पण

Views:
Responsive Image Gallery
Responsive Image Gallery


४कार्तिक , कमलगाउँपालिका /
 झापाको कमल गाउँपालिकामा प्रजातन्त्रका योद्दा नामक पुस्तक  हिजो शुक्रबार लोकार्पण   गरिएको छ ।

May be an image of text
  कमल गाउँपालिका  ५ मङ्गलबारे स्थित नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सभापति  पुर्णानन्द शर्मा दाहालको निवासमा उक्त पुस्तक लोकार्पण गरिएको हो ।  गौरादह २ निवासी  लेखक  डिल्लि सेडाई  द्वारा लिखित   २१४ पृष्ठको उक्त पुस्तक २०४६ सालको जनआन्दोलन देखि सबै प्रजातन्त्र  प्राप्तिका आन्दोलन र  योगदानको चर्चा गरिएकोछ।

May be an image of text

Views: