d

भाग्यमानी रविले पाए गृह मन्त्रालय, यी हुन् रास्वपाका अन्य ३ मन्त्रीहरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सत्ता साझेदार दलको महत्त्वपूर्ण हिस्सा ओगटेको रास्वपाले अन्ततः  रवि लामिछाने सहित ४ वटा महत्त्वपूर्ण मन्त्रालयमा जिम्मेवारी प्राप्त गरेको छ । १८ सदस्यीय मन्त्री परिषदमा सभापति लामिछाने उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नेगरी कार्यविभाजन भएको छ । 

Views: