आश्विन ०३ २०८२, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारीः राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्छ

Ads

 

काठमाडौं, २१ भदौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताएकी छन्। निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीले कर्मचारीहरूको कामको अनुगमन र मूल्यांकन कडाइका साथ लागू गर्न सरकारको आवश्यकता औँल्याइन्। उनले राष्ट्रसेवकहरूको योगदानलाई अवमूल्यन गर्नुहुँदैन र सुशासन सुनिश्चित गर्न थोरै पनि कमजोरी नहुनेगरी काम गर्नुपर्नेमा जोड दिइन्।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार