असार १७ २०८२, मंगलबार

मुकुल ढकाल अझै रास्वपा महामन्त्री - निर्वाचन आयोग

Ads

 


६ असार, काठमाडौं । निर्वाचन आयोगले मुलुक ढकाललाई महामन्त्रीको मान्यता प्रदान गरेको छ।  हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको जनाएको हो ।  

Ads

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको छ  ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा. मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेर निवेदन लेखेका थिए । त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको हो ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार