भदौ २७ २०८३, शनिबार

जबरजस्ती करणीको अभियोगमा झापामा एक जना पक्राउ

झापा । झापा गाउँपालिका–७ मदरगाछ टोलमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय सन्त गणेश पक्राउ परेका छन्।

पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले गणेशलाई बिहीबार साँझ पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

May be an image of text

प्रतिक्रिया

सम्बन्धित समाचार