रुसले युक्रेनमा दर्जनौँ मिसाइल आक्रमण गर्यो
रुसले युक्रेनमा दर्जनौँ मिसाइल आक्रमण गरेको छ । रुसले शुक्रबारमात्र युक्रेनमा ९३ वटा मिसाइल र २०० ड्रोन प्रहार गरेको हो ।
युक्रेनको पावर ग्रिड र ग्यास पूर्वाधारलाई लक्षित गरेर रुसले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।
प्रतिक्रिया