मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आज बिहान बस दुर्घटना हुँदा १० जना यात्रु घाइते

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुको भरतपुरमा उपचारका भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार उपचार भइरहेकामध्ये दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि घुमाउनेमा बाटो एकतर्फी भएको छ ।
प्रतिक्रिया