चोरी आरोपमा वनस्थलीबाट ३ जना पक्राउ
उनीहरुबाट प्रहरीले फलामको रड, सुनको बाला, सुनको झुम्का, औठी, मंगलसुत्र, एचपीको ल्यापटप, मोबाइल, घडी र नगद २२ हजार ७ सय रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया