शिव परियारले ल्याए ‘हदभन्दा बढी’
गायक शिव परियारको नयाँ गीत ‘हदभन्दा बढी’का शब्द हुन् यी । प्रेममा धोका पाएको भावको यो गीतमा विशाल परियारको शब्द, संगीत तथा एरेन्ज छ ।
प्रेमको नाटक गरेर जीवन नै तहसनहस पारिदिन षड्यन्त्र रचिएको कथा गीतको भिडियोमा प्रस्तुत गरिएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र प्रिज्मा खतिवडा फिचर्ड छन् ।
भिडियोमा दिनेश पराजुलीको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । भिडियोलाई ‘मेलोडी प्लस’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
प्रतिक्रिया