श्रावण १७ २०८३, आइतबार

अफताव आलमलाई उच्च अदालतबाट सफाइ

 

वीरगञ्ज, जेठ १४ — इँटाभट्टा घटनामा संलग्न रहेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका सांसद अफताव आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको छ। न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले फैसला सुनाएको हो। अब आलम नख्खु कारागारबाट रिहा हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार