माघ २६ २०८१, शनिबार

क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिगमा आज नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले खेल्दै

Ads

काठमाण्डाै – क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिगमा आज नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले खेल्दैछ ।

रोहित आबद्ध टोरोन्टोले आफ्नो चौथो खेलमा राति पौने ९ बजे बङ्गला टाइगर्ससँग खेल्दैछ । ६ वटा टोली सहभागी लिगमा ४ अङ्कका साथ टोरोन्टो दोस्रो स्थानमा छ । २ खेलमा २ अङ्कका साथ टाइगर्स पुछारबाट दोस्रो स्थानमा छ ।

Ads

नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध क्लब भानकुवर नाइट्स ३ खेलमा खाता पनि खोल्न नसकेर पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार