गौरादह: वडा स्तरीय फुटबलको समापन आज, फाइनलमा वडा नम्बर ४ र ५
गौरादह नगर खेलकुद परिषदद्वारा सञ्चालित वडा खेलकुद स्तरीय कार्यक्रमको फाइनल खेल आज हुदैछ । आजको खेलमा वडा नम्बर ४ र ५ बीच रहने परिषद सदस्य सचिब निर्मल बाँस्तोलाले जानकारी गराउनु भएको छ । खेल मध्याह्न १ बजेबाट हुनेछ । बिजेता र उप विजेता टिमले मेडल ट्रफी सहित क्रमशः ३१ हजार र २१ हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया