गौरादह नगरपालिका वडानं. १ मा टोलस्तरीय फुटसल प्रतियोगिता सुरु हुँदै
गौरादह नगरपालिका वडा नं. १ भित्रका टोल विकास समितिहरूबीच फुटसल प्रतियोगिता हुने भएको छ। खेल असोज १९ गते बिहान १० बजे गौरादह बजारस्थित फुटसल मैदानमा सुरु हुनेछ।
प्रतियोगिताले टोलस्तरमा खेलकुदलाई प्रोत्साहन गर्दै स्वास्थ्य र सामुदायिक सद्भाव बढाउने उद्देश्य राखेको छ।
प्रतिक्रिया