असार ३१ २०८२, मंगलबार

गौरादह न पा वडा नं. ९ मा बुद्धि थापा ‘बुद्धे’ को स्मृतिमा खुल्ला फुटबल प्रतियोगिता सुरु

Ads

 

गौरादह नगरपालिका वडा नं. ९ स्थित गतिशील युवा क्लबको आयोजनामा पूर्व खेलाडी स्व. बुद्धि थापा ‘बुद्धे’ को स्मृतिमा खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ।

Ads

प्रतियोगितामा ८ टिमहरूको सहभागिता रहेको छ, जसमा प्रथम पुरस्कारको राशी ५५,५५५ रुपैयाँ राखिएको छ। उद्घाटन खेलमा स्थानीय भेट्रन समूहबीच प्रतिस्पर्धा भएको थियो। यस प्रतियोगिताले युवा खेलाडीहरूलाई प्रोत्साहन गर्दै खेलकुदको माध्यमबाट सामुदायिक भावना बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार