वैशाख ३० २०८२, मंगलबार

बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने

बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने
Ads

बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेका छन्।

 अभिनयबाट टाढिएर शान्त जीवन बिताइरहेका खानले  छोरा जुनैद खानलाई आफ्नो फ्लिम प्रोडक्सन कम्पनी जिम्मा लगाउदै आफुले सन्यास लिन जमर्को गरेका हुन् । छोरा जुनैद खानले बलिउडमा डेब्यू गरेका छन्। उनले फिल्म 'महाराज' बाट बलिउडमा डेब्यू गरेका हुन्। तर अब आमिर खान भने फिल्मबाट सन्यास लिँदैछन्। 

Ads

उनका छोरा जुनैदले एक अन्तर्वार्तामा भने, 'मैले पिकेको सेटमा क्यामेराको पछाडि काम गरेको थिएँ।

प्रतिक्रिया

सम्बन्धित समाचार