दोस्रो तथा अन्तिम टी–२० क्रिकेटमा न्युजिल्याण्डसँग श्रीलङ्का पराजित
न्युजिल्याण्डले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का अन्तिम बल बाँकी छँदै १ सय तीन रनमा अलआउट भयो । न्युजिल्याण्डका ग्लेन फिलिप्स र लकी फर्गुसनले समान ३/३ विकेट लिए ।
श्रीलङ्काका पथुम निसांकाले सर्वाधिक ५२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका विल योङले सर्वाधिक ३० रन बनाए भने बलिङतर्फ श्रीलङ्काका विनिन्दु हसरंगाले चार र मथिशा पाथिरानाले तीन विकेट लिए । यो सँगै दुई खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको छ । जितेको छ । दाम्बुलामा भएको रोमाञ्चक खेलमा न्युजिल्याण्डले घरेलु टोली श्रीलङ्कालाई ५ रनले हराएको हो ।
न्युजिल्याण्डले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का अन्तिम बल बाँकी छँदै १ सय तीन रनमा अलआउट भयो । न्युजिल्याण्डका ग्लेन फिलिप्स र लकी फर्गुसनले समान ३/३ विकेट लिए ।
श्रीलङ्काका पथुम निसांकाले सर्वाधिक ५२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका विल योङले सर्वाधिक ३० रन बनाए भने बलिङतर्फ श्रीलङ्काका विनिन्दु हसरंगाले चार र मथिशा पाथिरानाले तीन विकेट लिए । यो सँगै दुई खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको छ ।
प्रतिक्रिया