चैत्र १३ २०८१, बुधवार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ।
Ads

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ। सेन्ट्रल रिपब्लिकन रङ्गशालामा हिजो बेलुका भएको खेलमा घरेलु टोली ताजकिस्तानले नेपाललाई ४–० गोलले हराएको हो। ताजकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान २ गोल गरे। अब नेपालले पर्सि शनिवार अफगानिस्तानसँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार