माघ २६ २०८१, शनिबार

वेस्ट इन्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने

वेस्ट इन्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने
Ads

 

लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

Ads

२० वर्षका तीव्र गतिका बलर रामोनले आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट–२०२२ मा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । रामोनले लुम्बिनीमा सामेल हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् ।

एनपीएल यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाण्डौमा हुँदैछ । एनपीएलको प्रत्यक्ष प्रसारण भारतको चर्चित टीभी च्यानल स्टार स्पोर्टसले गर्ने हिजो मात्रै सम्झौता भएको छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार