दोस्रो टी–२० क्रिकेटमा पाकिस्तान अष्ट्रेलियासँग १३ रनले पराजित
दोस्रो टी–२० क्रिकेटमा पाकिस्तान अष्ट्रेलियासँग १३ रनले पराजित भएको छ । यो खेल जितेसँगै अष्ट्रेलियाले ३ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ।
यो खेल शनिबार सिड्नीमा भएको हो। यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। कङ्गारु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पाकिस्तानलाई १४८ रनको लक्ष्य दियो।
प्रतिक्रिया