झण्डै तीन वर्षपछि शहिद स्मारक ‘बी’ डिभिजन लिग हुने
सातदोबाटोको एन्फा कम्प्लेक्समा गएको मङ्गलवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारी र क्लबका पदाधिकारीहरुबीचको संयुक्त बैठकले नयाँ मिति तय गरेको हो । एन्फाका अनुसार लिग आउदाे माघ १३ गतेदेखि सञ्चालन हुनेछ ।
मङ्सिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ । पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ । लिगका केही खेल दशरथ रङ्गशाला र बाँकी खेल एन्फा कम्पलेक्समा हुने पनि एन्फाले जनाएको छ ।
प्रतिक्रिया