माघ ०४ २०८१, शुक्रबार

सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै छन् ।
Ads

खेल टियु क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

बिहानै हुने खेलमा अनुभवी करण केसीको टिम र युवा खेलाडी कुशल मल्लबीच प्रतिस्पर्धा हुन लागेको हो ।

Ads

दुवै टोली जित्ने लक्ष्यसहित मैदानमा उत्रिने छन् । शनिबारबाट सुरु भएको एनपीएलमा जनकुर बोल्ट्सले विजयी सुरुवात गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार