नेपाल प्रिमियर लिगमा आज दुई वटा खेल हुँदै
आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै छन् । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग र काठमाण्डौ चितवन राइनोजसँग पराजित भएका थिए ।
यस्तै विराटनगरले अहिलेसम्म खेलेका दुईवटै खेल हारेको छ भने लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।
प्रतिक्रिया