तेश्रो संस्करणको गल्फ प्रतियोगिता भदौ एक गते देखि मुस्ताङमा हुने

प्रतियोगितामा भारतबाट करिब १५ जना, गैर आवासीय नेपाली संघ (एनआरएनए) बाट ९ जना, पोखराबाट ११ जना, काठमाण्डौं, धरान लगायतका क्षेत्रबाट गरी ६० जना खेलाडीहरू सहभागी हुने बताइएको छ।
प्रतिक्रिया