नेपाल प्रिमियर लिग क्रिकेटमा आज दुई वटा खेल हुँदै
एनपीएलमा अहिलेसम्म १९ वटा खेल सम्पन्न भएका छन् । सुदूरपश्चिम रोयल्स पाँच खेलमा आठड अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । जनकपुरले पनि पाँच खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।
काठमाण्डौ चार खेलमा चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । समान चार खेल खेलेका पोखरा र विराटनगर एउटा खेलमा जीत र तीन वटामा हार बेहोरेर तालिकाको पुछारमा छन् ।
प्रतिक्रिया