माघ २६ २०८१, शनिबार

काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल खेल आज

काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल खेल आज
Ads

 

यस्तै दोस्रो सेमिफाइनलमा बेलुकी पाँच बजे हेल्प नेपाल र एचडीसी क्लब खेल्नेछन् । फाइनल खेल भाेलि शनिवार बेलुकी साढे चार बजे हुनेछ ।

Ads

इरानको १८ वर्षमुनिको क्लब लिगको शीर्ष स्थान, नेपालको हेल्प नेपाल स्पोर्ट्स क्ल दोस्रो, भारतको क्यालिकट हिरोज तेस्रो र माल्दिभ्सको क्लब एचडीसी चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।    

प्रतिक्रिया

सम्बन्धित समाचार