प्रथम झापा कप फुटबलमा आजदेखि सेमिफाइनलका खेल शुरू
बिर्तामोडको डोमालाल राजवंशी मैदानमा हुने खेल दिउँसो २ बजेपछि शुरू हुने छ । काठमाण्डौको एनआरटी क्लब र इटहरीको राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा पुगेका छन् ।
झापा–११ फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिता यही पुस ८ गतेसम्म चल्नेछ । विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया