चैत्र १३ २०८१, बुधवार

राष्ट्रपति रनिङ शिल्ड: जनता प्रथम, भद्रकाली द्वितीय र गोल्डेन सनराइज तृतीय

Ads

 

झापा: गौरादह नगर खेलकुद परिषद द्वारा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगर भित्र रहेका सामुदायिक तथा निजि बिद्यालयहरु सहभागी रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौरादहको जनता मा. वि. कुल १४ स्वर्ण पदक सहित प्रथम, गौरादह ५ को भद्रकाली मा. वि. द्वितीय तथा गौरादह १ को गोल्डेन सनराइज मा. वि. ५ स्वर्ण सहित तृतीय स्थान हासिल गर्न सफल भएका छन् । 

Ads

तृतीयको जीतलाई निकै महत्त्वका साथ हेरिएको छ  ।  नगर भित्र रहेका २० वटा मा. वि. विद्यालय रहेका छन् । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार