जेष्ठ १६ २०८३, शनिबार

तीनकुने घटनाबारे राप्रपाले मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो

Ads

 

२२ चैत, काठमाडौं । राप्रपाले चैत १५ गते तीनकुनेमा भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। सरकारको दमन, घुसपैठ र झुठा मुद्दामा आफ्ना नेताहरू पक्राउ परेको भन्दै राप्रपाको प्रतिनिधिमण्डलले आयोगसँग भेटघाट गरी छलफल गरेको हो।
छलफलमा आयोग अध्यक्ष तपबहादुर मगर र सचिव मुरारी खरेलसहित अधिकारीहरू सहभागी थिए। आयोगले राप्रपाले उठाएका विषयप्रति ध्यान दिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार