श्रावण १७ २०८३, आइतबार

रास्वपाको चार बुँदे निर्णय : रवि लामिछाने पक्राउप्रति विरोध

 

काठमाडौं, चैत २२ । सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक सचिवालय बैठकले चार बुँदे निर्णय गरेको छ।

पक्राउपछि भर्चुअल रूपमा बसेको बैठकले अदालतको आदेशको सम्मान गर्दै न्यायका लागि अघि बढ्ने निर्णय गरेको हो। साथै, बिना पक्राउ पुर्जी सभापतिको घरभित्र प्रवेश गरी 'बेडरूममै पुर्जी लेखिएको' घटनाको विरोध गरिएको छ।
रास्वपाले उक्त कार्य विधिको शासनविपरीत रहेको भन्दै कडा भत्सर्ना गरेको छ।

May be an image of ticket stub and text

प्रतिक्रिया

सम्बन्धित समाचार