वैशाख ३१ २०८३, बिहिबार

काठमाडौं उपत्यकामा मन्त्रीको गाडी दुर्घटना, बालिका घाइते

Ads

स्थानीयवासीले गाडी तत्काल रोकिएन भन्दै सडक अवरुद्ध गर्दै विरोध जनाएका थिए । बालिकालाई उपचारका लागि अस्पताल लगिएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयसँग वार्ता गरी सडक सुचारु गरिएको थियो । यसबीच, **नेकपा (एमाले)**ले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार