माघ २६ २०८१, शनिबार

नेपालमै बनेको रेडब्लुले बजार ततायो, भारतीय रेडबुल विस्थापित गर्दै

Ads


नेपालमै उत्पादन भएको इनर्जी पेयपदार्थ रेड ब्लुले नेपालमा राम्रो बजार पाएको छ ।

Ads

नेपाली उत्पादन भएर मुल्यपनि सस्तो भएकै कारण हिजोआज गाउँ सहरका बजार, होटल र रेस्टुरेन्टहरुमा यो पेय पदार्थको माग बढ्दै गएको देखिएको हो । रेडब्लु इनर्जी ड्रींकको बजार मूल्य १३० रुपैयाँ पर्न जान्छ जुन आयातीत उत्पादन भन्दा धेरै नै सस्तो हो ।

Ads

रिलायबल फुड एन्ड बेभ्रेजले रेड ब्लु सहित 18प्लस, बदाम ड्रींक लगायतका उत्पादनहरु बजारमा ल्याएको छ ।

कम्पनीको उत्पादन बारे जान्न पनि पढ्नुहोस् click me

सबै उत्पादनहरु गुणस्तरीय र मुल्यको हिसाबमा समेत बजारमा पाइने अन्य उत्पादन भन्दा सस्तो रहेको कम्पनीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार