माघ २६ २०८१, शनिबार

आजको विदेशी मुद्राको विनिमय दर

Ads

 

काठमाडौँ, असोज २८, २०८१ (रासस): नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

Ads

अन्य प्रमुख मुद्राको दर यस प्रकार छ:

युरोपियन युरो: खरिददर १४६ रुपैयाँ ७९ पैसा, बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा।

Ads

युके पाउण्ड स्टर्लिङ: खरिददर १७५ रुपैयाँ ३७ पैसा, बिक्रीदर १७७ रुपैयाँ १५ पैसा।

स्वीस फ्रयाङ्क: खरिददर १५६ रुपैयाँ ५६ पैसा, बिक्रीदर १५७ रुपैयाँ २६ पैसा।

अष्ट्रेलियन डलर: खरिददर ९० रुपैयाँ ५९ पैसा, बिक्रीदर ९१ रुपैयाँ।

क्यानेडियन डलर: खरिददर ९७ रुपैयाँ ५१ पैसा, बिक्रीदर ९७ रुपैयाँ ९५ पैसा।


अन्य मुद्राहरूमा, जापानी येन १० को खरिददर ९ रुपैयाँ, बिक्रीदर ९ रुपैयाँ ४ पैसा, र चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले यी दरहरू आवश्यकतानुसार परिवर्तन गर्न सक्ने जनाएको छ। थप विवरण र अद्यावधिक विनिमय दरहरू नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार