आश्विन ०४ २०८३, आइतबार

गौरादह ४/५ को जग्गा दर्ता सम्बन्धि ३५ दिने सूचना (नामावली सहित)

आफ्नो नामावली हेर्न यो लिंकमा क्लिक गर्नुहोस् Click Me

 

झापा जिल्ला साविक महारानिझोडा, हाल गौरादह वडा नं. ४ र ५ का जग्गा दर्ता प्रक्रिया अगाडि बढेको छ। दोश्रो चरणमा तल उल्लिखित विवरणअनुसारका कित्ताहरूको हकदाबी सम्बन्धि ३५ दिने सूचना प्रकाशित गरिएको छ। प्रक्रिया क्रमशः अगाडि बढ्दै जाने हुँदा सरोकारवाला महानुभावहरूलाई वडा कार्यालय, गौरादह नगरपालिका र विशेष नापी कार्यालय दमकद्वारा जारी गरिएका सूचना तथा जानकारीहरूमा अद्यावधिक रहन अनुरोध गरिन्छ।

सूचना प्रकाशित मिति: २०८१/०७/११

अधिक जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

अधिक जानकारीकोलागि यहाँ क्लिक गर्नुहोस् Click Here

प्रतिक्रिया

सम्बन्धित समाचार