माघ ०४ २०८१, शुक्रबार

रूपन्देहीमा अर्गानिक मल उद्योगमा ३० करोड लगानी

स्वदेशमै मल उत्पादन गरेर किसानलाई घरदैलोमा आपूर्ति गर्ने उद्देश्यले ३० करोड लगानी गरेर रूपन्देहीमा अर्गानिक मल उद्योग सञ्चालन गरिएको छ ।
Ads

 

कोरोना महामारीका बेला भारतबाट आयात ठप्प भएपछि मलका लागि किसान भौंतारिनुपरेको थियो । उक्त छटपटी देखेर जिल्लास्थित रोहिणी गाउँपालिका–४ कोटहवामा मल उद्योग सञ्चालनमा ल्याइएको लगानीकर्ताले बताए ।

Ads

जिल्लामा आर्थिक मन्दीलगायत कारणले उद्योग धमाधम बन्द भइरहेका छन् । अग्रवालका अनुसार उद्योगको उत्पादन क्षमता दैनिक २ सय टन छ । बजारको मागलाई दृष्टिगत गरी अहिले दैनिक १ सय टन मलको उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार