माघ २६ २०८१, शनिबार

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनको २२औं बार्षिक साधारण सभा सम्पन्न

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनको २२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा सम्पन्न साधारण
Ads

 

चितवन । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनको २२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट संस्थापक समुहतर्फ २ जना र सर्वसाधारण समुहबाट २ जना गरी ४ जनाको नयाँ संचालक समिति समेत चयन गरेको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार