माघ २६ २०८१, शनिबार

वाणिज्य बैंकहरूले साढे ३५ अर्ब रुपैयाँ बराबरको नाफा गरे

चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा वाणिज्य बैंकहरूले साढे ३५ अर्ब रुपैयाँ बराबरको नाफा गरेका छन् ।
Ads

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा वाणिज्य बैंकहरूले साढे ३५ अर्ब रुपैयाँ बराबरको नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघसम्म २० वटा वाणिज्य बैंकहरूले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ बराबर खुद नाफा गरेका हुन् ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार