श्रावण २९ २०८३, शुक्रबार

पक्राउ पर्दै गर्दा दुर्गा प्रसाईं: "अन्तिम श्वाससम्म केपी ओलीसँग लडिरहनेछु"

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो गिरफ्तारीको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तिम श्वाससम्म संघर्ष गर्ने घोषणा गरेका छन्।

 

 आइतबार, भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिँदा प्रसाईंले प्रहरीलाई आग्रह गर्दै भने, "भ्रष्टाचारीलाई जस्तो व्यवहार नगरिदिनुहोस्। म एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु।"

No photo description available.

प्रहरीले उनलाई नियन्त्रणमा लिई अदालतमा पेस गर्ने तयारी गरिरहेको छ। यो गिरफ्तारीसँगै प्रसाईंले सरकारप्रतिको आफ्नो असन्तुष्टिलाई पुनः दोहोर्याएका छन्। उनलाई भक्तपुर स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार