श्रावण १७ २०८३, आइतबार

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प निर्णायक रूपमा अग्रस्थानमा

 

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा डोनाल्ड ट्रम्पले निर्णायक अग्रता लिएका छन्। हालसम्म ट्रम्पले २६७ इलेक्टोरल मत प्राप्त गरेका छन्, जबकि कमला ह्यारिसले २१४ मत पाएकी छन्। बाँकी रहेका पेनसिल्भेनिया, जर्जिया, र केही अन्य स्विङ्ग राज्यहरूमा ट्रम्पले अग्रता कायम गरेका छन्, जसले गर्दा उनलाई दोस्रो कार्यकालका लागि विजयी हुने सम्भावना बलियो बनेको छ।

यी महत्वपूर्ण swing states मा जित हासिल गर्न सकेमा ट्रम्पको जित सुनिश्चित हुने अनुमान गरिएको छ। file photo

प्रतिक्रिया

सम्बन्धित समाचार