श्रावण १७ २०८३, आइतबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नाइजेरिया पुगे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नाइजेरिया पुगे

 

राष्ट्रपति अहमद टिनुबुको निमन्त्रणामा उनी अफ्रिकी मुलुक पुगेका हुन् ।

१७ वर्षमा कुनैपनि भारतीय प्रधानमन्त्री अफ्रिकी मुलुक नाइजेरिया पुगेका थिएनन् । प्रधानमन्त्री मोदीले आज राष्ट्रपति टिनुबुलाई भेट्ने छन् ।

उनीहरुबीच भारत–नाइजेरिया द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ । त्यसपछि मोदीले राजधानी अबुजामा भारतीय समुदायलाई सम्बोधन पनि गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार