वैशाख ३१ २०८३, बिहिबार

गोपेश्वर कृष्णगङ्गा घाटमा आज भव्य कलश यात्रा हुँदै, भोलि बाट कथा प्रवचन

Ads

 

गौरादह, झापा – गोपेश्वर कृष्ण गगाधाम निर्माणका लागि आयोजित महापुराणको तयारी सम्पन्न भएको छ। आज २०८१/०८/ ०२९ गते  दिनको ११ बजेबाट कलश यात्राको आयोजना हुँदैछ।

Ads

स्थानीय बासिन्दाहरूलाई महापुराण र कलश यात्रामा सहभागी भई धार्मिक वातावरणलाई उत्साहजनक बनाउन अपिल गरिएको छ। आयोजक समितिले सबैलाई सक्दो दान गरी पुण्य कमाउन अनुरोध गरेको छ।

आयोजनाको विशेषता:

Ads

उद्देश्य: गोपेश्वर कृष्ण गंगाधाम निर्माण।

स्थान: गौरादह १।

Ads

कार्यक्रम समय: ११ बजेबाट कलश यात्रा प्रारम्भ।


"अन्तधेरै गर्यौ, यहाँ पनि केही गरौँ। सकेको दान गरौँ, पुण्य कमाऔँ।" भन्ने भावनासहित कार्यक्रमलाई सफल बनाउन सबैको उपस्थिति महत्त्वपूर्ण हुनेछ।

सम्पर्क:
अधिक जानकारीका लागि स्थानीय आयोजक समिति वा धर्मगुरुहरूसँग सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार