श्रावण २९ २०८३, शुक्रबार

भोलि सार्वजनिक बिदा

 

कोशी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ  । ३० औं अन्तराष्ट्रिय आदिवासी दिवसलाई उत्सवको रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिइएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार