पर्सामा एकै वर्ष सवारी साधन दुर्घटनामा ५१ जनाको मृत्यु
आव २०७९/८० मा भने २९ पुरुष, पाँच/पाँचजना महिला र बालकको गरी ३९ जनाको मृत्यु भएको थियो ।
प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।

प्रतिक्रिया